कृषिसँग सम्बन्धीत
  • बनमा उत्पादन हुने फसलहरु रोप्ने, काट्ने कार्यमा ढाक्न÷छोप्नका लागि
  • कृषिबालीहरु जस्तै मसला, खुर्सानी, नरिवल, बेसार र अन्य सामानहरु सुकाउनका लागि
  • हरिया बाली र अन्न छोप्न जसले सकेसम्म बढी ताजा राख्छ, पोषण मुल्यलाई ताजा राख्छ, हरितगृहमा सुपरपोलिन प्रयोग गरेर वातावरणको असरबाट, चिसो, तातो र भारी बर्षाबाट अधिकतम सुरक्षा प्रदान गर्दछ
  • वर्मी कम्पोस्टिङ्ग ः सुपरपोलिनको प्रयोग वर्मी वेड्सको लागि गरिन्छ जसले अत्याधिक तापक्रम हुनबाट बचाई तापक्रमलाई नियन्त्रणमा राखी संवेदनशिल किराहरुको लागि दक्षता बढाउन मद्दत गर्दछ । उपयुक्त किसिमको तापक्रमको बनाइराख्न
  • एजोला खेतीका नर्सरी पालहरु
  • हलुका गार्डेन चद्दर
  • विरुवा संरक्षणका लािग चद्दरहरु
  • फलफूल सुकाउने च्याम्बरहरु
  • विरुवा ढाक्ने झल्लर र छानो
  • हावा नछिर्ने खालका खादमल बोक्ने झोलाहरु
  • हलुका बोकेर हिड्न मिल्ने वर्मीका कम्पोष्ट झोलाहरु
  • भुइमा ओछ्याउन मिल्ने (डुनेजका चद्दरहरु)
  • हरितगृह÷होचा टनेल÷नर्सरीका चद्दर÷एप्रोनहरु
  • ४० देखि ६०∞ सम्मको हल्का फैलावटमा स्पस्ट देखिने पारदर्शी खालका हरितगृहका कभरहरु