सुपर पाउलिन

क्रस लेमिनेटेड त्रिपालको सुपरहिरो

शिबम् प्लाष्टिक ईण्डष्ट्रिज प्रा. लि. मा यहाँलाई हार्दिक स्वागत छ ।

सन २००० मा स्थापना भएको शिवम् प्लाष्टिक ईण्डष्ट्रिज प्रा. लि. नेपालमा पोलिप्रोप्लिनको ओभन फेब्रिकको लागि अग्रणी निर्माता रहेको छ । नेपालको पहिलो “राफिया” उद्योग भएको हुनाले यसको सञ्चालन र व्यावसायिकताको आधारमा क्एक्ष्एी ले उच्च प्रतिष्ठा हासिल गरेको छ । यस उद्योगको स्थापना भएपछि आधारभूत संरचनाको आधारमा उद्योगलाई ४ तहमा विस्तार गरिएको छ । पिपि ओभन फेब्रिकका रोलबाट एचडिपिइ तारपोलिन फेब्रिक कपडालाई लेमिनेटेड उभन फेब्रिक, प्याकेजिङ स्याक्स र सिमेन्टका व्यागहरु बनाउने काममा विस्तारित गरियो । साथै उद्योगका विभिन्न अरु प्याकेजिङहरुमा पनि विस्तार गरियो ।

माथिका यी सबै प्रयासमा विश्वास भएपछि, गुणस्तर नियन्त्रण राख्नु र आफ्नो नयाँनयाँ उत्पादनलाई ल्याउनु मुख्य ध्येय रहेको छ । उभन फेब्रिक प्याकेजिङ उद्योगमा एपिआइपिएल ले थप सफलता हासिल गर्नका लागि विभिन्न अन्वेषण र नयाँनयाँ उत्पादनको विकासमा लागिपरेको छ ।

उद्योगको यस कार्यलाई महसुस गर्दै, एपपिआइपिएल ले अत्यन्त गर्वका साथ नयाँ उद्यम “सुपरपोलिन दोहोरो लेमिनेटेड फेब्रिक”को घोषणा गरेको छ । जुनचाहिँ हल्का वजन र असाधारण शक्तिको छ । जसले बजार विस्तारको लागि सहयोग गर्ने छ, साथै ठूलो नेटवर्कलाई सन्तुष्ट पार्दै उपभोक्ताको ठूलो सम्भावना बढाएर कोसेढुंगाको रुपमा स्थापित हुने छ ।

हाम्रो उद्देश्य

अन्तराष्ट्रिय गुणस्तरको त्रिपाल र उभन फेब्रिकको आपूर्ति गराएर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रहेका लचिला प्याकिङ उद्योगका दावेदारहरुसँग संसारभर लचिलो ढंगले नेटवर्क बढाउने ।

हाम्रो गन्तव्य

ग्राहक, कर्मचारी र विक्रेताको सिर्जना र वितरणलाई महत्वमा राखेर विश्व संगठनस्तरमा विकसित भएर जाने ।

हाम्रो प्रतिबद्धता

हामी एक प्रतिबद्ध संस्था भएकाले उत्पादनको निरन्तर सुधार मार्फत ग्राहकहरुमा उत्साह हासिल गर्ने कार्यमा लागिरहेको प्रतिविम्वित गराउने छौँ ।

सम्पर्क