पोलिप्रोप्लिन उभन फेब्रिक

पोलिप्रोप्लिन उभन फेब्रिक निर्माताको रुपमा नेपाल र भारतमा सम्मानित ब्राण्ड नामको रुपमा हामी परिचित छौँ । हाम्रो उत्पादनको ७० प्रतिशत भारत निर्यात गरेर हामीले हाम्रो पकड जमाउनुका साथै पोलिप्रोपलिन बजारमा व्यापक प्रवेश गरिसकेको छ । उभन फेब्रिक रोल र उभन स्याक्सका लेमिनेसन गरेका र लेमिनेसन नगरेका ३५० देखि १२०० डेनियरसम्मका उत्पादन हाम्रो पोर्टफोलियोमा समावेश छन । जसले प्याकेजिङ उद्योगमा व्यापक नेटवर्कको मुल्यवान ग्राहकको कोटीमा राख्ने छ ।

राम्रो ढंगले स्थापित टेक्नोलोजीसँग गाँसिएर लोहिया कर्पोरेसनबाट ४ वटा उच्च गतिका टेपलाइन र २१३ सर्कुलर वेभिङ लुम्स पनि समावेश गरिएको छ । उभन फेब्रिक उद्योगका मेशिनरी निर्माणमा अग्रणी, बार्षिक १०००० मेट्रिक टन पोलिप्रोप्लिन उभन फेब्रिक उत्पादन क्षमता भएको मा नाम कमाएको छ ।

दृढ कर्मको दर्शनलाई पछ्याउँदै निरन्तर सुधार र बृद्धि गर्ने, एसपिआइपिएललाई निरन्तर मानव संसाधानमा र टेक्नोलोजिमा लगानी गर्ने, ग्राहकहरुको सेवामा पूर्ण सन्तुष्टिमा निरन्तर लाग्ने, गुणस्तरिय सेवा र प्याकेजिङको लागत मुल्यको उचित समाधान गर्ने ।

दक्ष कार्यशक्तिबाट कामलाई मजबुत बनाउने भएको हुँदा हामीले मानव संसाधनको टोकरीमा मानब कल्याण र सामाजिक उत्तरदायित्वलाई महत्वपूर्ण स्थानमा राखेका छौँ ।

एक जिम्मेवार इकाइ भएका नाताले मानव संसाधन र मानव कल्याण सँगसँगै समाजमा योगदान दिनको लागि मेशिनरी प्रयोगमा तैनाथ रहने, सकेसम्म कम विजुली खपत गर्ने, शतप्रतिशत प्रशोधित हुने र पर्यावरण अनुकुलका फेब्रिकहरु उत्पादन गरेर सकेसम्म न्युनतम कार्वन निकाल्ने । समग्रमा भन्नुपर्दा, ग्राहकप्रतिको सामाजिक उत्तरदायित्व र ग्राहकहरुको प्रशंसा बटुल्ने दृष्टिकोणबाट हाम्रा सम्पूर्ण उत्पादन र खर्च गरिने छ ।