औद्योगिक र यातायातामा ढाक्न वा छोप्नका लागि
  • ठुला ठुला कार्गोहरुमा सामान ओसार पोसार गर्दा ढाक्न वा छोप्न
  • सामाग्रीहरु गन्तब्य स्थलसम्म पुर्याउन
  • बर्षात् को पानीबाट सुरक्षित गराउन शतप्रतिशन वाटरप्रुफ
  • फलामको टुक्राहरु, कोइला, क्लिङ्कर, सिमेन्ट, ईटा छोप्न
  • बिभिन्न उद्योगहरुमा कच्चा पर्दाथ र उत्पादित बस्तु छोप्न
  • वस्तु निर्यात गर्दा प्याकेजिङ्गको गुणस्तरमा महत्वपूर्ण