प्याकेजिङमा प्रयोग
  • ठूला परियोजनाको कार्गो प्याकिङ गर्न
  • औद्योगिक यातायातको प्याकेजिङ
  • औद्योगिक कच्चा माल भण्डारणको जम्बो व्याग
  • मेसीनको खोल
  • कन्टेनरका हलुका लाइनर
  • ढुवानीका व्यागहरु र ड्रम लाइनर
  • औद्योगिक उत्पादनहरु खुल्ला ठाउँमा राख्न र छोप्नको लागि
  • निर्यात गर्ने बाकसहरुमा भित्रि भागमा ओछयाउन
  • यसलाई निर्यातका लागी राखिएका बाकसहरुको भित्री लाइनरको रुपमा प्रयोग गर्न सकिन्छ
  • सुरक्षाको लागि बाकसहरुमा जब सुपरपोलिनले बेरिन्छ यसले बाकसको आयु बढाउनुका साथै भित्रका सामाग्रीलाई पनि सुरक्षा प्रदान गर्दछ
  • काठका टुक्राहरु ढुवानी या ओसारपसार गर्दा भाँचिन र कोरिनबाट जोगाउनलाई बेरेर लाने ल्याउने गर्न सकिन्छ