-
damp proof membrane
-
damp proofing
-
pool cover
-
SCAFFOLDING
-
TUNNEL COVER
सिभिल इन्जिनियरिङ र निर्माणकार्य
- निर्माण कार्यमा भुईमा ओछयाउन
- वाटरप्रुफ सामान भएकाले, सिभिल इन्जिनियरीङ र निर्माणकार्यमा (ढलाई गर्दा) तल ओछयाउन सुपरपोलिनको बिशेष प्रयोग गरिन्छ
- भुइमा ओछ्याउन
- छतबगैँचामा ओत लाउन
- पार्किङमा ओत लाउन
- स्तम्भहरु ओत लाउन
- धराप पर्खालहरुलाई छेक्नका लागि÷भाँच्चिएको मक्किएको ठाउँमा वाटरप्रुफ घेरा राख्न, ढोकामा राख्न
- जमिनमूनिको तल्लालाई ढाक्न÷स्वीमिङपुल ढाक्न
- कंक्रिट सडक र रनवेकालागि स्लिप—मेम्ब्रेनका लागि
- पोखरी, पानी संचितिकोलागि, ठूला जलासयहरुका लागि अस्तर
- निर्माणमा मचानको लागि पनि प्रयोग गर्न सकिन्छ
स्तम्भहरु ओत लाउने
निर्माणहरु सामाग्रीहरु छोप्नकालागि
गोठहरुलाई ढाक्नकालागि
निर्माण सामाग्री ढाक्न
निर्माण भइरहेको स्थलमा मचान बनाएर बस्न
गर्मी छल्न
छानो ढाक्न
पोखरीमा बिछ्याउन
घरको छाना छाउन
काठको घर ढाक्न
टनेल ढाक्न
टेन्ट ढाक्न