सिभिल इन्जिनियरिङ र निर्माणकार्य
  • निर्माण कार्यमा भुईमा ओछयाउन
  • वाटरप्रुफ सामान भएकाले, सिभिल इन्जिनियरीङ र निर्माणकार्यमा (ढलाई गर्दा) तल ओछयाउन सुपरपोलिनको बिशेष प्रयोग गरिन्छ
  • भुइमा ओछ्याउन
  • छतबगैँचामा ओत लाउन
  • पार्किङमा ओत लाउन
  • स्तम्भहरु ओत लाउन
  • धराप पर्खालहरुलाई छेक्नका लागि÷भाँच्चिएको मक्किएको ठाउँमा वाटरप्रुफ घेरा राख्न, ढोकामा राख्न
  • जमिनमूनिको तल्लालाई ढाक्न÷स्वीमिङपुल ढाक्न
  • कंक्रिट सडक र रनवेकालागि स्लिप—मेम्ब्रेनका लागि
  • पोखरी, पानी संचितिकोलागि, ठूला जलासयहरुका लागि अस्तर
  • निर्माणमा मचानको लागि पनि प्रयोग गर्न सकिन्छ