पोलिप्रोप्लिन उभन फेब्रिक पट्याउन मिल्ने पोलिप्रोप्लिन टेपबाट बुनेकोे बहुउपयोगि तवरले उद्योगमा र अन्यत्र पनि प्रयोग गर्न सकिने प्लाष्टिक हो । उचित मुल्यमा प्याजिङसहितको सुधार गरेर पोलिप्रोप्लिन उभन फेब्रिकलाई ल्याएपछि यसले जुटलाई पनि बिस्थापित गरेको छ ।

Features:

  • प्याकेजिङ समाधानकालागि बिभिन्न औद्योगिक काममा प्रयोग
  • सुख्खापना सहने उत्कृष्ट प्रतिरोध क्षमता भएको
  • बिभिन्न रसायनहरु नराखिएको
  • ३५० देखि १२०० डेनियरसम्म भएको
  • १२ इन्चदेखि ७४ इन्चसम्मका फराकिला बिभिन्न साइजका ट्यूवुलर÷फ्ल्याट कपडा
  • ग्राहकको रोजाइ अनुसार बिभिन्न रंग भएका

कपडाको गुणस्तर

कपडाको गुणस्तरको आधारमा बिभाजन
  • प्रतिवर्ग मिटरका दरले ग्राम (जिएस एम) = १ मिटर८१ मिटर)ः ३० जिएस एम देखि ३०० जिएसएमसम्मका उत्पादन गर्छौ ।
अथवा
  • प्रति इन्च ग्राम (१ मिटर लम्बाइ ८ १ इन्च चौडाई) एक इन्च बराबर १.५ ग्राम देखि ७.५ ग्राममा हामी गुणस्तरीयता कायम राखेर उत्पादन गर्छौ ।
  • कपडाको प्रवृति अनुसार — चेकमा, छेउमा रंगिन धर्का भएको र बिभिन्न रंगका कपडाहरु

प्रयोग :

  • उत्पादनमा प्रयोग हुने झोलाहरु
  • खाने अन्न बोक्ने झोलाहरु
  • एफआइविसी झोलाहरु
  • थोक सामान बोक्ने झोलाहरु
  • सामान्य प्याकेजिङका झोलाहरु
  • जिओ टेक्स्टायल मिनेरल्स निर्माणका झोलाहरुको लागि