भल्भ सिमेन्टका बोराहरु भनेको अतिरिक्त उत्पादन हो जुन ओभन फेब्रिकलाई विशेष आकारमा काटेर म्यानुअल÷स्वचालित मेसिनबाट तयार गरिन्छ । एउटा कुनाको भित्री तहलाई मोडेर प्वाल बनाईन्छ जसलाई “भल्भ” भनिन्छ जसले सिमेन्ट कारखानाको जाइलोको नलीबाट सिमेन्ट भर्नलाई सजिलो बनाउने गर्दछ ।

शिवम् प्लाष्टिक ईण्डष्ट्रिज प्रा. लि. मा, ओभन फेब्रिक रोलबाट सिमेन्टका बोराहरु बनाईन्छ, हामीसंग अत्याधुनिक पूर्णतया स्वचालित मेसिनबाट कटिंङ्ग गर्ने सुविधा, जसमा डक्टर च्याम्बर ब्लेड प्रणालीसहित फ्लेक्सोग्राफिक मेसिनमा छ वटा रंगसम्म प्रिन्ट गर्न सक्ने र अटोमेटिक भल्भ बनाउने मेशिन छ ।

हामी दृढतापूर्वक नेपाल गुणस्तर स्तरको पालना गर्दछौ र नेपालको विशाल सिमेन्ट उद्योगहरुको बजारमा सफलतापूर्वक प्रस्तुत भयौँ ।